नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन एनआरएनको महत्वपूर्ण भूमिका

काठमाडौं । नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन गैरआवासीय नेपाली संघ (एनआरएन)को महत्वपूर्ण भूमिका रहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली संघ (एनआरएन)को सहकार्यमा आज यहाँ आयोजित ‘नेपाली डायस्पोरिक कविताको वर्तमान अवस्था विषयक काव्य विमर्श तथा विशेष गोष्ठी’मा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । साहित्यकार एवं प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपाली … Continue reading नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन एनआरएनको महत्वपूर्ण भूमिका